नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय शिखरकोट, मकवानपुर
शिखरकोट, मकवानपुर

हाम्रो बारेमा

यो कार्यालय भुमिसुधार बिभाग तथा भुमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत पर्दछ । यो कार्यालय मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित रहेको छ । आफ्ना आम जनतालाई पारदर्शी रुपले छिटो छरिता सेवा प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । यसका लागि विभिन्न नीति नियम र विधिहरुका साथै विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययीरुपमा जनतामा सेवा प्रवाह गर्न सरकार सधैं उद्यत रहेको छ । आधुनिक विद्युतीय प्रविधि अवलम्वन गर्ने क्रममा एशियाली विकास बैकको अनुदान सहयोगमा सूचना तथा संचार विकास परियोजना ( ICT Development Project) अन्तर्गत यस विभागको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) परियोजना संचालनमा आएको छ । 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)